यस्ताे छ- विश्वभर कोरोना संक्रमणको पछिल्लो अवस्था

अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमा संक्रमण दर उच्च रहेको छ । रुसमा संक्रमण दर केही कम भए पनि मृत्युदर सबैभन्दा बढी छ । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै १ लाख २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो विश्लेषणले अमेरिकामा … Continue reading यस्ताे छ- विश्वभर कोरोना संक्रमणको पछिल्लो अवस्था